• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
रास्वपाको प्रि–इलेक्सनको नतिजा सार्वजनिक, कसले कति मत पाए ?
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईं पहिलो नम्बरमा निर्वाचित भएका छन् । यस्तै, दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने...

भदौ २४ गतेको हिंसात्मक घटना नियोजित षड्यन्त्र थियो : पूर्वगृहमन्त्री लेखक
  • खबरदाता

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना कुनै नेपाली मन भएका व्यक्तिले गर्न नसक्ने बताएका छन् । लेखकले सोमबार भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो...

उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
  • खबरदाता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७०...

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर २९ तारिख । पौष शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

अमेरिकी डलरको मूल्य स्थिर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको...

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
  • खबरदाता

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो । एमाले...

समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
  • खबरदाता

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज ९आइतबार० राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि (सोमबार) दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची...

बालेनसँगको सहमतिपछि रविले के भने ?
  • खबरदाता

आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहबीच सहमति भयो । उक्त सहमतिपश्चात रवि लामिछानेले आफूहरले नेताहरूले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो सहमति गरेको प्रतिक्रिया दिएका छन् । 'सहमति भनेको नेताले खोजेको जस्तो...

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८