झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी...
पोखरा । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित...
मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्यले फराकिलो मतले पछि पारेकी हुन्। हालसम्मको मतगणनाअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी...
प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । उनका...
चितवन–२मा रास्वपाका रवि लामिछानेले अग्रता फराकिलो पारेका छन् । लामिछानेको छ हजार ७०० मत पाउँदा नेकपा एमालेका अस्मिन घिमिरेको दुई हजार ३२९ मत छ । नेपाली कांग्रेसकी मिनाकुमारी खरेल दुईहजार २२२ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका...
झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र दोस्रो स्थानमा छन्। यसैगरी, नेपाली...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार...
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ५६ क्षेत्रको मतगणना सुरु हुँदा रास्वपाले ४४ ठाउँमा प्रारम्भिक अग्रता लिएको छ । नेपाली कांग्रेसले पाँच क्षेत्रमा अग्रता लिँदा एमाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८