• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
यती विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो
  • रासस

माघ ९, २०७९     पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको...

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार
  • रासस

माघ ९, २०७९   काठमाडौँ – झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा ६ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा ९ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय...

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
  • खबरदाता

माघ ९, २०७९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको...

माघ ९ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ ९, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ९ गते सोमबार तद्अनुसार सन् २०२३ जनवरी २३ तारिख माघ शुक्ल पक्षको द्वितीया तिथि धनिष्ठा नक्षत्र सिद्ध ४ः३४...

११ महिनादेखि सर्वोच्च कामु प्रधानन्यायाधीशका भरमा
  • खबरदाता

माघ ९, २०७९ सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको...

रसुवा नाका बन्द
  • खबरदाता

माघ ९, २०७९   काठमाडौँ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका...

प्रमुख प्रतिपक्षी दल बन्न कांग्रेसको हारगुहार
  • खबरदाता

माघ ९, २०७९   संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई...

आजदेखि देशभर वर्षा हुने मौसम विभागको अनुमान
  • खबरदाता

माघ ९, २०७९   मौसम विज्ञान विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्...

देउवाले काङ्ग्रेस सिध्याउने देखेपछि शेखर समुह गम्भीर
  • खबरदाता

माघ ९, २०७९     ज्ञात–अज्ञात शक्तिको इशारामा हो या आफ्नै विवेकले, नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले आफ्नै पालामा शून्यमा झार्न खोजेको सबैले देख्ने गरी स्पष्ट भइसकेको छ । यिनै देउवाले २०४८ सालपछि संसदीय बेथितिको नेतृत्व गरे । सुरासुन्दरी काण्डदेखि सांसद...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८