• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति
  • खबरदाता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएकामा जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको...

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत ९ गते सोमबार चैत शुक्ल पक्षको पञ्चमी तिथि तदनुसार सन् २०२६ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

सभापति थापाको राजीनामा कांग्रेसले गर्‍यो अस्वीकार
  • खबरदाता

नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत जनाएका छन् । 'सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार (चैत ८) बिहान ८:३० देखि बैठक सुरु हुनेछ । शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । पार्टी प्रवक्ता देवराज...

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
  • खबरदाता

पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भू–भागमा आइतबार (चैत ८) साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र...

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर अहिले उच्च बिन्दुमा कारोबार भइराखेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको...

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत ८ गते आइतबार चैत शुक्ल पक्षको चतुर्थी तिथि तदनुसार सन् २०२६ मार्च २२ तारिख। विश्व जल दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

पानी पार्ने प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना
  • खबरदाता

शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो जनाएको छ। आज दिउँसो १:४० बजे मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८