बैशाख १९,२०७९ हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस...
बैशाख १९,२०७९ नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.आरजु राणा देउवाले पछील्लो केहि दिन यता आफ्नो ब्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएकि छिन। आज सामाजिक संजाल मार्फत प्रेस बिज्ञप्ति निकाले उनले सो कुरा बताएकि हुन। प्रेस विज्ञप्ती पछिल्ला...
वैशाख १९,२०८० दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ८-९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार...
वैशाख १९,२०८० चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै...
वैशाख १९,२०८० राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले...
वैशाख १९,२०८० धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका(६ र थाक्रे गाउँपालिका(८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार...
वैशाख १९,२०८० नेपाल आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट भएको छ। एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कपमा छनोट भएको हो। एशिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बाङ्लादेश र श्रीलंका। कीर्तिपुरस्थित...
वैशाख १९,२०८० पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । राई थापा गृहमन्त्री हुँदा उनको सुरक्षा...
वैशाख १९,२०८० दाङ । दाङका सबै पालिकाले स्वास्थ्य नीति बनाएका छन् । तर, कार्यान्वयनमा भने आएका छैनन् । जिल्लाका दश वटै स्थानीय तहले पहिलो पटक जनप्रतितिनिधि आएको बेला नै सो नीति बनाएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८