बैशाख २८, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् । उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए ।...
बैशाख २८, २०८० चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा...
बैशाख २८, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो।...
बैशाख २८, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं।११४३ वसन्त ऋतु वि.सं.२०८० वैशाख २८ गते बिहीबार तद्अनुसार सन् २०२३ मे ११ तारिख ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि उत्तराषाढ़ा नक्षत्र शुभ योग भद्रा...
बैशाख २८, २०८० कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था...
बैशाख २८, २०८० राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ...
बैशाख २८, २०८० गृह र रक्षामन्त्रीसमेत भइसकेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै नेपाल प्रहरीले सबैतिरबाट स्याबासी पाइरहेको छ । खाणकै पालाका गृहसचिव टेकनारायण पाण्डेदेखि रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका...
बैशाख २७, २०८० नेपालीलाई भुटानी शरणार्थी वनाएर अमेरिका पठाउने गिरोहले प्रधानमन्त्री समेतको नाम लिएको छ। वुधवार पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाँडलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने क्रममा विचौलियाले प्रधानमन्त्रीको नाम लिएका हुन। खाणले आफुले कसैलाई ठगी नगरेको र निर्दोश...
बैशाख २७, २०८० नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ। महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्। ‘हामी विधिको शासनमा विश्वास गर्दछौं। राज्यका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८