• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ललिता निवास प्रकरण :मालपोतका तत्कालीन कर्मचारी पनि पक्राउ
  • खबरदाता

असार १२,२०८०     बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा मुद्दा चलाउने गरी प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र...

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
  • खबरदाता

असार १२,२०८०     जुम्ला- जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकसुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले...

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ
  • खबरदाता

असार १२,२०८०     भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन । यद्यपि ठगी आरोपमा हुन...

बिध्यार्थिलाई पढ्न अभिप्रेरित गर्दै लायन्स क्लब अफ चितवन चौतारी
  • खबरदाता

असार १२,२०८० लायन्स क्लब अफ चितवन चौतारीले  गैडाकोट–३ बृन्दापुरमा रहेको पञ्चकन्या आधारभुत बिद्यालयमा स्टेशनरी सामाग्री बितरण गरेको छ । क्लबको बार्षिक कार्ययोजना अनुरुप स्टेशनरी बितरण गरिएको क्लबका पुर्व अध्यक्ष बिष्णुप्रसाद चालिसेले बताए । दुई  बर्ष अगाडी देखि  लायन्स गाँउ घोषणा...

आषाढ १२ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार १२,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १२ गते मंगलबार तद्अनुसार सन् २०२३ जुन २७ तारिख आषाढ शुक्ल पक्षको नवमी तिथि हस्ता नक्षत्र ११ः२९...

रत्ननगरका किसानले पाए अनुदानमा भैँसी
  • रासस

असार १२,२०८०   भरतपुर - चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन...

म्याग्दीको गुर्जामा ४३ दिनमै खानेपानी योजना सम्पन्न
  • रासस

असार १२ ,२०८०   म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको...

विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी
  • रासस

असार १२ ,२०८०   एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्। प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध...

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार १२ ,२०८०   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८