• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग
  • खबरदाता

भक्तपुर । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ । युनियनका अध्यक्ष राजु ओलियाले आज जारी गरेको सूचना अनुसार यस युनियन आजैदेखि भङ्ग भएको छ । मन्त्रिपरिषद्को...

ओली र लेखकलाई पाँचदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • खबरदाता

काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार दुवै जनालाई पाँच पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति...

चितवनमा परीक्षा दिन गएका दुइ विधार्थीको नारायणीमा डुबेर मृत्यु
  • खबरदाता

चितवनमा परीक्षा दिन गएका दुइ विधार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल र सोही स्थानका सोहि स्कुलमा ७ कक्षामा पढ्ने अन्दाजी वर्ष...

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलिमात्र बहस
  • खबरदाता

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रिट दर्ता प्रक्रियामा रहेको बताए । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका...

ओली र लेखकलाई १० दिन थुनामा राख्न माग
  • खबरदाता

पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला सरकारी वकिल कार्यालयले माग गरेको छ । ओली र लेखकलाई म्याद थपको निम्ति आइतबार  काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । सरकारी वकिलबाट...

रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगियो
  • खबरदाता

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । हिजो पक्राउ परेका लेखकलाई थप अनुसन्धानका लागि म्याथ थप अनुमति लिन अदालतमा लगिएको हो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत काठमाडौँ पेस गर्न...

पूर्वमन्त्री दीपक खड्का पक्राउ
  • खबरदाता

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना...

स्नातकसम्म पढ्न नागरिकता नचाहिने
  • खबरदाता

सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको अध्ययनमा नागरिकताको अनिवार्यता हटाउने निर्णय गरेको छ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सार्वजनिक गरेको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अन्तर्गत शिक्षा क्षेत्रमा यस्तो सुधारको योजना अघि सारिएको हो । कार्यसूचीको बुँदा नम्बर...

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै
  • खबरदाता

शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । गत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८