• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई
  • खबरदाता

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को फागुन २१ गतेको चुनावी विजयलाई लिएर संसद्मा तीखो व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था र भदौ २३–२४ को जेन–जी...

राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन रवि लामिछानेको अनुरोध
  • खबरदाता

विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन रास्वपा सभापति रवि लामिछानेले अनुरोध गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले संसद्को रोष्ट्रममा उभिएर भने– पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु...

सम्पत्ति शुद्धीकरण कसुरमा दीपक भट्ट पक्राउ
  • खबरदाता

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एआइजी मनोज केसीले जानकारी दिए। उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचार पछि प्रहरीले उनलाई पक्राउ गरेको...

पहिलो बैठकमै एमालेको विरोध, ओली र लेखकको आजै रिहाइको माग
  • खबरदाता

प्रतिनिधिसभाको पहिलो बैठकमा नै नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विरोध गरेको छ । सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले...

सरकारी सूचना अब सरकारी मिडियामै मात्र प्रकाशन गर्न सरकारको निर्देशन
  • खबरदाता

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको छ। प्रशासन शाखाबाट जारी पत्रअनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता ल्याउने तथा...

आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै
  • खबरदाता

आज चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । देशका विभिन्न भागमा हनुमान मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौँको प्रसिद्ध हनुमानढोका, साँखु,...

देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला
  • खबरदाता

नेपाली कांग्रेसको संस्थापनइतर समूहको जिल्ला सभापतिको भेला स्थगित गरिएको छ । मंगलबार र बुधबार गरी दुई दिन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला गरेको सो समूहले बिहीबारको लागि तय भएको जिल्ला सभापतिहरूको भेला स्थगन गरेको हो । संसद अधिवेशन पनि...

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प
  • खबरदाता

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तटीय सहर सुलाबेसी टापुको उत्तरपूर्वी किनारमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको सानो लहर देखिए पनि पछि चेतावनी हटाइएको छ। भूकम्पपछिको क्षतिको विवरण भने आइसकेको...

संसद् अधिवेशन आजदेखि, तीन अध्यादेश पेस गरिने
  • खबरदाता

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज (चैत १९)देखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । संघीयय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा)को बैठक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८