• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मल कारखाना खोल्न सर्वेक्षण अनुमति
  • खबरदाता

असोज ११, २०८० काठमाडौँ । हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ । समझदारी अनुसार...

आज देशभर आंशिकदेखि सामान्य बदली
  • खबरदाता

असोज ११, २०८०   चितवन।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एक(दुई स्थानमा छिटपुटदेखि...

ईः र काठमाडौं महानगरबीच भयो ४ बुँदे सहमति
  • खबरदाता

असोज ११, २०८०   काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति जुटेको छ। राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्ता राति सकिएको हो। वार्ता सकिएपछि अभियन्ता ईःले पत्रकार सम्मेलन गरेका छन्। दुई पक्षबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सडक...

दैनिक आयात गर्न सकिने सुनको कोटा २० किलो कायम
  • खबरदाता

असोज १०, २०८० दैनिक रूपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न...

ईःलाई बालेनको जवाफ : तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन
  • खबरदाता

असोज १०, २०८०   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा...

पुष्पा र अञ्जलीलाई कोसी टप्पुमा छाडियो
  • रासस

असोज १०, २०८०     इनरुवा– चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो । विश्व पर्यटन...

१९औँ एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत
  • खबरदाता

असोज १०, २०८०   चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो...

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत
  • रासस

असोज १०, २०८०   काठमाडौं, १० असोज । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले...

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध
  • खबरदाता

असोज १०, २०८०     गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट घर आइरहेका महरालाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८