• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती
  • रासस

असोज २४,२०८०   किमाथांका । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाँडामा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । टेलिफोन...

प्रतिबन्धित लागुऔषधसहित झापामा ४ जना पक्राउ
  • खबरदाता

असोज २४,२०८० झापा । झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जना जना पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको वर्ष १९...

आश्विन २४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज २४,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २४ गते तद्अनुसार सन् २०२३ अक्टोबर ११ तारीख बुधबार आश्विन कृष्ण पक्षको द्वादशी तिथि मघा नक्षत्र १०ः६...

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद
  • खबरदाता

असोज २४,२०८०   काठमाडौं । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो ।...

मुग्लिनको होटेलमा महिलासँगै बसेका पुरुष मृत फेला
  • खबरदाता

असोज २४,२०८०   मुग्लिन बजार रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका एक महिलासँग बास बसेका पुरुष आज बिहान मृत फेला परेका हुन् । होटलमा बस्ने समयमा सरिता सुनारको नाम टिपाइएको थियो ।...

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

असोज २४,२०८०   चितवन । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी,...

आश्विन २३ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज २३,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २३ गते तद्अनुसार सन् २०२३ अक्टोबर १० तारिख मंगलबार आश्विन कृष्ण पक्षको एकादशी तिथि अश्लेषा नक्षत्र ७ः२९...

जिराको मूल्य आकासियो
  • खबरदाता

असोज २३,२०८०   काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय...

मौसम पूर्वानुमानः यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

असोज २३,२०८०   सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिइसकेको छ। अहिले देशको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८