• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
झलनाथ खनाल चीन प्रस्थान
  • खबरदाता

असोज २९, २०८०   पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम ९बीआरएफ०मा सहभागी हुन उनी गए राति चीन प्रस्थान गरेको नेकपा ९एकीकृत समाजवादी०ले जनाएको छ...

व्यापारीले लुकाएपछि चिनीको हाहाकार
  • खबरदाता

असोज २९, २०८०   अहिले देशका प्रायः सबै स्थानमा चिनीअभाव चरम रूपमा देखिएको छ । र, सरकारी स्वामित्वका आपूर्ति गर्ने संस्थामा पनि चिनी नभएपछि यो दशैँ खल्लो हुने पक्का छ । राजधानीको पुरानो बानेश्वरमा हलेसी ज्वेलर्स सञ्चालन गर्दै आएका कुमार...

आजदेखि बैंकमा नयाँ नोट साट्न पाइने
  • खबरदाता

असोज २९, २०८० आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने भएको छ। आइतबारदेखि दसैं सुरू भइसक्दा नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिनेछ। यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ। राष्ट्रबैंकले एकजनाले...

आश्विन २९ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज २९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २९ गते तद्अनुसार सन् २०२३ अक्टोबर १६ तारीख सोमबार आश्विन शुक्ल पक्षको द्वितीया तिथि स्वाती नक्षत्र...

मनसुन बाहिरिएसँगै कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

असोज २९, २०८० काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ...

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त
  • खबरदाता

असोज २९, २०८०   गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन...

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का
  • खबरदाता

असोज २८, २०८०   काठमाडौं । कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस...

देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
  • खबरदाता

असोज २८, २०८०   चितवन । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको...

दसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे
  • खबरदाता

      चितवन । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८