• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल

  • खबरदाता

जसपा फुटाएर सत्ता ढाल्ने कसरत असफल

असार ७, २०७९

 

जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलहु सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ुदबदबाु कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे। बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलनको अभियान नै थाल्यो।

 

यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्टराई समूहको यो अभियान गोप्य रूपमा गरिएको थियो। उपेन्द्र समूहका अशोक भन्छन्, ‘एक डेढ महिनाअघि भट्टराई समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरूलाई गोप्य रूपमा हस्ताक्षर सङ्कलनको अभियान सुरु गर्न थालेका थिए तर उनीहरू सफल भएनन्। आजकोनागरिक दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : असार ७, २०७९, मंगलवार ०५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८