• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर १६ समाजबादीको अध्यक्षमा राजु थापा

  • खबरदाता

भरतपुर १६ समाजबादीको अध्यक्षमा राजु थापा

फागुन २८,२०७८–टिकादत्त तिमिल्सिना

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेकपा एकीकृत समाजबादिले वडा कमिटी गठन गरेको छ।

भरतपुर १६ को फुर्तिचोकमा आयोजित एक कार्यक्रममा राजु थापाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको हो।कमिटीको उपाध्यक्षमा नारायण लम्साल र सचिबमा सागर बिहोरा रहेका छन।

यस्तै सदस्य हरुमा कुमार मिजार ,युबराज गुरुङ ,महेन्द्र शाहि,सानुमाया तमामङ लगायत छन।

जिल्ला कमिटी सदस्य राजु थापाको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि समाजबादिका जिल्ला उपाध्यक्ष कृष्ण राज लब्लि न्यौपाने रहेका थिए।
कार्यक्रममा समाजबादिका जिल्ला उप सचिब नरेन्द्र कन्द्ङ्वा, जिल्ला कमिटी सदस्य निर प्रसाद लामिछानेले मन्तव्य राखेका थिए।

कार्यक्रमक सहजिकरण ईश्वरी ढकालले गरेका थिए।

 

  • प्रकाशित मिति : फागुन २८, २०७८, शनिवार २०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८