• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फरार प्रतिवादी पक्राउ

  • खबरदाता

फरार प्रतिवादी पक्राउ

 

जिल्ला प्रहरी कार्यालय चितवनले डाका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका–६ का ३१ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट विसं २०७० भदौ २५ गते डाका मुद्दामा पाँच वर्ष ११ महिना २ दिन कैद र रु दुई लाख ७१ हजार २० जरिवाना तोकेको थियो । उनलाई प्रहरीले चितवन जिल्ला अदालत पेश गरेको छ । फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको हो ।

  • प्रकाशित मिति : फागुन १३, २०७८, शुक्रवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८