• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जेभियर इन्टरनेशनल कलेजले पायो दक्षिण एसियाली उत्कृष्ट दुइ पुरस्कार

  • खबरदाता

जेभियर इन्टरनेशनल कलेजले पायो दक्षिण एसियाली उत्कृष्ट दुइ पुरस्कार

मंसिर २६,२०७८

काठमाडौंको कालो पुलमा रहेको जेभियर इन्टरनेशनल कलेज दक्षिण एसियाका दुइ उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ।

शैक्षिक क्षेत्रमा देशमै अब्बल मानिने सो कलेजले श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली पाटर्नसिप समिट एंव विजनेस एक्सिलेन्स अवार्ड समारोहमा २ विधामा साउथ एशियन बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ हाता पारेको हो ।

कलेजका अनुसार जेभियरले सर्वश्रेष्ठ ई-लर्निङ अभ्यास पुरस्कार र महामारीको समयमा ऋक्च् परिचालनका लागि उत्कृष्टता अवार्ड प्रदान गरेको हो।

  • प्रकाशित मिति : मंसिर २६, २०७८, आइतवार ०१:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८