• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आखिर किन छाडे शशांकले सभापतिको दाबी ?

  • खबरदाता

आखिर किन छाडे शशांकले सभापतिको दाबी ?

मंसिर २१,२०७८

 

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छाड्ने बताएका छन । मंगलबार रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइरालाले सभापतिको दाबी छाड्ने बताएका हुन ।

पौडेलको आग्रहमा कोइरालाले सभापतिको दाबी छोडेको बताइएको छ । एक नेताले भने १ रामचन्द्रजीले एक पटक आफुलाइ एकपटक सभापति छोडिदिन गरेको अनुरोधलाइ उनले स्वीकार गरेका हुन।

अरू सबै मिलेमा पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत गरेको नेता कोइरालाले बताए । ‘अरू मिले उहाँ ९रामचन्द्र पौडेल०ले छोड्ने सङ्केत गर्नुभएको छ,’ उनले भने ।

शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा छैनन । मंगलबारनै साझा उमेदवार तय गर्ने नत्र तर बुधबार बिहान पुन बैठक बसेर अन्तिम रुप दिने तयारी गरिएको छ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८, मंगलवार १४:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८