• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनाव भए केही पदमा मात्रै हुन्छ : थापा

  • खबरदाता

चुनाव भए केही पदमा मात्रै हुन्छ : थापा

मंसिर ९, २०७८

चितवन। नेकपा एमालेका नेता रामबहादुर थापा बादलले पार्टीको १०औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने बताएका छन् ।

पार्टीको महाधिवेशनमा सहभागी हुन बिहिवार चितवन आएका बादलले भरतपुर विमानस्थलमा बोल्दै सहमतिमै नेतृत्व टुग्याउन पार्टीको निश्कर्ष रहेको बताए । यदि चुनाव भइहालेपनि एक दुई पदमा बाहेक नहुने उनको भनाई थियो ।

आफूले हालसम्म कुनैपनि पदमा उम्मेदवारी दिने निर्णय नगरेको उनले बताए । साथै थापाले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए । महाधिवेशनमा भाग लिन नेताहरु चितवन आउनेक्रम जारी रहेको छ । बुधबार योगेश भट्टराइ आइपुगेका यहाँ आजदेखि नेताहरु आउनेक्रम तीव्र रहेको हो

  • प्रकाशित मिति : मंसिर ९, २०७८, बिहीवार १४:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८