• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रतिनिधिसभा विघटन: आज पनि सुनुवाइ हुँदै

  • खबरदाता

प्रतिनिधिसभा विघटन: आज पनि सुनुवाइ हुँदै

जेष्ठ १६, २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजपनि सुनुवाई हुने भएको छ। शुक्रबार ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दाको संवैधानिक इजलासमा आज पनि सुनुवाई हुने भएको हो ।

शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु गरिएको थियो।

  • प्रकाशित मिति : जेठ १६, २०७८, आइतवार ०१:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८