जेष्ठ ६,२०७८
रास्ट्रपति बिद्यादेबि भण्डारीले जेष्ठ ७ गते बेलुकी ५ बजे सम्ममा सम्बिधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी छन।
बिहिवार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीले बिश्वासको मत लिने तर्फ नजाने भन्दै बैकल्पिक सरकारको लागि बाटो खुल्ला गर्ने निर्णय गरेसगै रास्ट्रपतिले यस्तो आह्वान गरेकी हुन।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८