• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

लायन्स क्लब अफ चितवन नवलपुरमा शर्मा

  • खबरदाता

लायन्स क्लब अफ चितवन नवलपुरमा शर्मा

 

बैशाख १३,२०७८

लायन्स क्लब अफ चितवन नवलपुरको नेतृत्व केपी शर्माले लिएका छन।

सोमबार चितवनको भरतपुरमा सम्पन्न भएको दोस्रो अधिबेशनबाट बर्ष २०२१र२२ का लागि शर्मा अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका हुन ।

त्यस्तै सचिबमा दिपक सापकोटा र कोषाध्यक्षमा बिनोद ढकाल निर्बाचित भएका छन। क्लबको प्रथम उपाध्यक्षमा गोपाल पराजुली ,द्वतिय उपाध्यक्षमा अन्जन भट्ट र तृतीय उपाध्यक्षमा निर्मल कँडेल निर्बाचित भएका हुन ।

क्लबका बर्तमान अध्यक्ष उमाकान्त कँडेल निर्मलको अध्यक्षतामा भएको कार्यक्रममा होम क्लबका रिजन चेयर पर्सन बिनोद सुवेदी र क्लबका जोन चेयर पर्सन बिमल लम्सालको उपस्तिथि थियो।

नब निर्बाचित अध्यक्ष शर्माले आउँदो बर्ष क्लबले गर्ने कामको बारेमा प्रकाश पारेका थिए।

  • प्रकाशित मिति : वैशाख १३, २०७८, सोमवार १५:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८