• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

राजस्थानमाथि पन्जाबको दबाब

  • खबरदाता

राजस्थानमाथि पन्जाबको दबाब

चैत्र ३१,२०७७

सञ्जु सामसुनको सतकीय पारीलाई पार गर्दै पन्जाब किङेसले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ।

२२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले ७ विकेटको क्षतीमा २१७ रन जोडेको थियो । सामसुनले ६३ बलमा ११९ रन जोडे । पन्जाबका आर्सदिप सिंहले तीन विकेट लिए । पराजयका बाबजुद सामसुन म्यान अफ द म्याच घोषित भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतीमा २२१ रन जोडेको थियो । पन्जाबका लोकेश राहुलले ५० बलमा ९१ रन जोडे । दीपक होड्डाले २८ बलमा ६४ रन जोडे ।

  • प्रकाशित मिति : चैत ३१, २०७७, मंगलवार ०१:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८