बाली बम काण्डका मुख्य योजनाकारको रिहाइ

  • खवरदाता
  • पुष २४, २०७७

पौष–२४, २०७७

अतिवादी मुस्लिम आतङ्ककारी तथा सन् २००२ मा बालीमा भएको बम आक्रमणका मुख्य योजनाकार अब बकार बसीयार जेलबाट रिहाइ भएका छन् ।

उनको परिवारले उनलाई जेलबाट साथमा लिएर गएका हुन् । ८२ वर्षीय बसियार अलकाइदामा संलग्न थिए । उनको योजनामा भएको बम आक्रमणमा २०२ जनाको ज्यान गएको हो । १२ अक्टोबर २००२ मा भएको सो घटनामा २१ देशका व्यक्तिको ज्यान गएको थियो ।

उनको रिहाइलाई लिएर सर्वत्र आलोचना भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८