• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

गैंडाकोटका नगरप्रमुख पौडेललाई कोरोना संक्रमण

  • खबरदाता

गैंडाकोटका नगरप्रमुख पौडेललाई कोरोना संक्रमण

 

कार्तिक १७ ,२०७७
गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेललाई कोरोना संक्रमण भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालका अनुसार कार्तिक १५ स्वाव संकलन गरी भरतपुर अस्पतालमा भएको परीक्षणका क्रममा उहाँमा संक्रमण पुष्टि भएको हो ।

नगरप्रमुखमा संक्रमण पुष्टि भएपछि उहाँको जनिक सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरिएको छ

  • प्रकाशित मिति : कात्तिक १७, २०७७, सोमवार ११:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८