[ फाेटाे : Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of Indias 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade) ]
आश्विन–१७, २०७७
चितवन । चितवन स्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विनय त्रिवेणी २, दुम्कीवास नवलपुरका ३६ वर्षिय पुरुषको शनिवार दिउँसो ४ वजेर ५० मिनेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई असोज १३ गते कोरोना भाईरस संक्रमण पुष्टि भई उपचारको लागी भरतपुर अस्पतालको आईसोलेशन कक्षमा राखिएको थियो ।
कोभिड संक्रमण भई रुघा खोकी, स्वासप्रश्वास तथा कलेजोमा समस्या भएपछि असोज १७ गते निजलाई अस्पतालको कोभिड आईसियुमा भर्ना गरिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८