• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु

  • खवरदाता

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु

आश्विन–१७, २०७७

चितवन । चितवन स्थित भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विनय त्रिवेणी २, दुम्कीवास नवलपुरका ३६ वर्षिय पुरुषको शनिवार दिउँसो ४ वजेर ५० मिनेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई असोज १३ गते कोरोना भाईरस संक्रमण पुष्टि भई उपचारको लागी भरतपुर अस्पतालको आईसोलेशन कक्षमा राखिएको थियो ।

कोभिड संक्रमण भई रुघा खोकी, स्वासप्रश्वास तथा कलेजोमा समस्या भएपछि असोज १७ गते निजलाई अस्पतालको कोभिड आईसियुमा भर्ना गरिएको थियो ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार १२:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८