• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

सुनको भाउ तोलामा २२ सयले घट्यो

  • खबरदाता

सुनको भाउ तोलामा २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार  सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ।

अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएकोछ ।

हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

  • प्रकाशित मिति : चैत ४, २०८२, बुधवार १०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८