• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित

  • खबरदाता

कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित गरेको छ।

आज सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन -२०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको का।वा।मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

कांग्रेसले आज जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिज्ञा पत्रमा कांग्रेसले ५ वर्षमा पार्टीले गर्ने मुख्य १० भिजन समेटेको छ।

  • प्रकाशित मिति : फागुन ६, २०८२, बुधवार १२:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८