• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

  • खबरदाता

एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार ९माघ ७०मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ ।

यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ७, २०८२, बुधवार १५:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८