एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्नका लागि झापा पाँचमा मनोनयनको तयारी गरीरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहाले झापा पाँच पुगेको संकेत गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत झापा-५ लेख्दै आफ्ना समर्थकलाई जानकारी गराएका हुन्। शाहाले अहिले ११ बजे चुनावको मनोनयन गर्ने कार्यक्रम रहेको छ। शाहा हिजो मात्र जनकपुरमा चुनावी सभा सकेर आज झापा पुगेका हुन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८