• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

पटक पटक सार्दा पनि कांग्रेस बैठक बस्न सकेन, भोलि बिहान फेरि बोलाइयो

  • खबरदाता

पटक पटक सार्दा पनि कांग्रेस बैठक बस्न सकेन, भोलि बिहान फेरि बोलाइयो

नेपाली कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक आज पटक पटक सार्दा पनि बस्न सकेन ।

सहमतिको प्रयास जारी रहेको बताउँदै आजका लागि बोलाइएको बैठक औपचारिकरुपमा प्रवेश नै नगरी सकिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

“भोलि बिहान ८ बजे बैठक बस्छौँ,” उनले भने, “एउटा सकारात्मक परिणाम आओस् भन्ने प्रतीक्षा गरेका छौँ । नआउन्जेल आशा गरिरहनुपर्छ । किनभने अहिले विभाजनतिर लगेर कसैलाई फाइदा छैन । कांग्रेस प्रजातन्त्रको धरोहर हो यसलाई विभाजन हुन दिनुहुँदैन ।”

  • प्रकाशित मिति : पुस २९, २०८२, मंगलवार १९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८