• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

कांग्रेस विशेष महाधिवेशनमा बिहान ८ बजेदेखि नाम दर्ता

  • खबरदाता

कांग्रेस विशेष महाधिवेशनमा बिहान ८ बजेदेखि नाम दर्ता

नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार ९पुस २७० सुरु हुँदै छ । आज सुरु हुने महाधिवेशनका लगि अहिले बिहान ८ बजेदेखि नाम दर्ता सुरु हुनेछ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार आज बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता हुनेछ । कार्यक्रमस्तर भृकुटीमण्डप, मूल गेटसँगैको स्टलहरूबाट नाम दर्ता हुने उनले जानकारी दिएका छन् ।

नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि आचार्यले आग्रह गरेका छन्

  • प्रकाशित मिति : पुस २७, २०८२, आइतवार ०७:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८