• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कुलमान घिसिङले भने– राजीनामा दिन लागेको होइन

  • खबरदाता

कुलमान घिसिङले भने– राजीनामा दिन लागेको होइन

ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

यसअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने समाचार सार्वजनिक भएका थिए । उनले त्यसको खण्डन गर्दै राजीनामा दिन लागेको हल्लामात्रै भएको बताएका छन् ।

“पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु,” उनले भनेका छन्।

  • प्रकाशित मिति : कात्तिक १७, २०८२, सोमवार २१:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८