• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

एमालेको ११औँ महाधिवेशन मंसिर अन्तिम साता

  • खबरदाता

एमालेको ११औँ महाधिवेशन मंसिर अन्तिम साता

नेकपा (एमाले)को ११औँ महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।

आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।

  • प्रकाशित मिति : असोज २६, २०८२, आइतवार २१:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८