• असोज ६, २०८३, मंगलवार Tuesday, 22 September, 2026

रविले भने– सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको छैन

  • खबरदाता

रविले भने– सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको छैन

रास्वपा सभापति रवि लामिछानेले आफू सरकार बनाउने दौडमा नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्– म सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको पनि छैन ।”

उनले आफूमात्रै नभएर आफु नेतृत्वको रास्वपा पनि त्यस दौडमा नरहेको बताएका छन् । उनले आफूलाई कारागारले सुरक्षा दिन नसकेको भन्दै पत्र दिएपछि बाहिरिएको बताएका छन् ।

उनले आजै पनि सुरक्षा निकायका प्रमुख र न्यायिक निकायमा आफू कानुन र विधिको पालना गर्न तयार रहेको बताएका छन् ।

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १९:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८