• साउन ४, २०८३, सोमवार Monday, 20 July, 2026

मोरङमा कर्फ्यु आदेश जारी

  • खबरदाता

मोरङमा कर्फ्यु आदेश जारी

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको छ ।बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी भएको बताए ।

अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस, भेला जस्ता कार्य नगर्न भनिएको छ ।

 

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १८:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८