• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

त्रिभुवन विमानस्थल सुचारु हुने

  • खबरदाता

त्रिभुवन विमानस्थल सुचारु हुने

काठमाडौं । जेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको वैठकले गरेको हो ।

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८