विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘भष्ट्राचारी सरकारको रवैया अस्वीकार्य’ भएको भन्दै बैठकले राजीनामा माग गरेको हो ।
प्रधानमन्त्रीले राजीनामा गरी युवाको माग सम्बोधन गर्न माग गरिएको उनले जानकारी दिए । माओवादी संसदीय दलको कार्यालयमा बसेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८