• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गैंडाको आक्रमणमा परी चितवनमा एक जनाको मृत्यु

  • खबरदाता

गैंडाको आक्रमणमा परी चितवनमा एक जनाको मृत्यु

गैंडाले आक्रमण गरेर चितवनमा एकजनालाई मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर २८ घर भएका ६० बर्षका जंगे कुमाल रहेका छन।

प्रहरीले जनाए अनुसार हिजो आइतबार बेलुकी ८ बजेकोब समयमा भरतपुर २८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा माछा मार्ने क्रममा कुमाललाई गैंडाले आक्रमण गरेको हो।

कुमालको उपचारका क्रममा सोही दिन करिब ९ बजे मृत्यु भएको हो।

  • प्रकाशित मिति : असार २, २०८२, सोमवार ०६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८