• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

गभर्नर सिफारिस समितिको बैठक सुरु

  • खबरदाता

गभर्नर सिफारिस समितिको बैठक सुरु

गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको बैठकले आजै गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।

सिफारिस समितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

सत्ता गठबन्धनबीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडललाई नियुक्त गर्न सहमति भएको छ ।

  • प्रकाशित मिति : जेठ ६, २०८२, मंगलवार १६:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८