बिषादी सेवन गर्दा चितवनको इच्छाकामनामा एक महिलाको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार सोमबार राती ११ बजेको समयमा ईच्छाकामना गा.पा. ३ शिशनेरीमा बर्ष ५४ की सानु गुरुङको मृत्यु भएको हो।
निजले आफ्नै घरमा एसवाइ ५०५ नामक बिषादी सेवन गरेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाकी रहेको छ। उक्त स्थान मुग्लिङबाट १७ किमिको दुरिमा रहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८