• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित

  • खबरदाता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयनका भएको छ । गएराति सम्पन्न मतगणनाअनुसार अध्यक्षमा भुवन सिंह गुरुङ निर्वाचित भएका छन् ।

त्यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा वैकुण्ठ वैभव निर्वाचित भए । महासचिवमा भने महेश कुमार बस्नेत निर्वाचित भएका छन्।

सचिवमा कुन्छ दोर्दे दिङडोङ निर्वाचित हुँदा कोषाध्यक्षमा धनमाया सिन्जाली मगर निर्वाचित भइन् । दुई वटा प्यानल बनाएर व्यवसायीहरू चुनावी मैदानमा होमिएका थिए ।

  • प्रकाशित मिति : चैत ३०, २०८१, शनिवार ०६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८