काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरेको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्की रिटलाई जारी गरिदिएको हो ।
निर्वाचन आयोगले कार्कीले मुद्दा लड्न नपाउने भन्दै गरेको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिट जारी गर्दै सर्वोच्चले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको फैसला गरिदिएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८