• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कास्कीमा एकाबिहानै भूकम्पको धक्का

  • खबरदाता

कास्कीमा एकाबिहानै भूकम्पको धक्का

कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।

अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।

४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प गएपछि मस्त निद्रामा रहेका स्थानीयबासी आत्तिएर उठेका थिए।

भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

  • प्रकाशित मिति : फागुन २७, २०८१, मंगलवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८