• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

गाडीले किच्दा ड्युटीमा रहेका प्रहरी निरीक्षकको मृत्यु

  • खबरदाता

गाडीले किच्दा ड्युटीमा रहेका प्रहरी निरीक्षकको मृत्यु

सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बाह्रखरीलाई जानकारी दिए ।

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा उक्त हताहत भएको हो ।

“नियतबास गाडीले हानेको जस्तो देखिँदैन,” सहायक प्रवक्ता थापाले भने, “अनियन्त्रित भएर पल्टिँदा किचेको जस्तो देखिएको छ ।”

उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

  • प्रकाशित मिति : पुस १७, २०८१, बुधवार ०९:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८