• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कास्की अदालतमा रविको बयान जारी

  • खबरदाता

कास्की अदालतमा रविको बयान जारी

पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहेको  छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको वयान लिन बाकी छ ।

 

  • प्रकाशित मिति : पुस ११, २०८१, बिहीवार १६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८