• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एनपीएल : कर्णालीसँग चितवन ६ विकेटले पराजित

  • खबरदाता

एनपीएल : कर्णालीसँग चितवन ६ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले ६ विकेटको सहज जित निकालेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १३१ रनको मध्यम लक्ष्य कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा कर्णालीको यो पहिलो जित हो।

कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध तीन विकेटले पराजित भएको थियो ।

  • प्रकाशित मिति : मंसिर २१, २०८१, शुक्रवार १२:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८