• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रहरी नायव महानिरीक्षकमा आठजनाको बढुवा सिफारिस

  • खबरदाता

प्रहरी नायव महानिरीक्षकमा आठजनाको बढुवा सिफारिस

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पदमा आठजनाको बढुवा सिफारिस गरिएको छ ।

मंसिर ९ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस हो ।

सिफारिस हुनेमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

  • प्रकाशित मिति : मंसिर १०, २०८१, सोमवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८