• वैशाख २२, २०८१, शनिवार Saturday, 04 May, 2024

सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

  • खबरदाता

सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

फागुन २६, २०८०

चितवन । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसीराम थारू बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

  • प्रकाशित मिति : फागुन २६, २०८०, शनिवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८