• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

  • खबरदाता

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

माघ १५, २०८०

सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डुले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

  • प्रकाशित मिति : माघ १५, २०८०, सोमवार १९:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८