• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

नेपाल सुपर लिग : आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने

  • खबरदाता

नेपाल सुपर लिग : आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने

मंसिर २१, २०८०

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने भएको छ ।

यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे । उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

  • प्रकाशित मिति : मंसिर २१, २०८०, बिहीवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८